Our construction methods respect cultural principles while using durable and modern materials for long-lasting quality.
हाम्रो निर्माण विधि परम्परागत सिद्धान्तको सम्मान गर्दै दिगो, मजबुत र आधुनिक सामग्री प्रयोग गरेर दीर्घकालीन गुणस्तरीय निर्माण गर्छ।
नेपाल भोकेशनल एकेडेमी, एनभिए हिलको प्रमुख उद्देश्य कृषि तथा पशुपालन क्षेत्रमा दक्ष मानव संसाधन उत्पादन गर्नु हो। आधुनिक सुविधासहित तालिमप्राप्त किसानहरूको माग बढ्दै गएको छ। यस अवस्थालाई अवसरका रूपमा लिँदै, नेपाल भोकेशनल एकेडेमी, एनभिए हिल दुई मुख्य उद्देश्यका साथ स्थापना गरिनेछ—एकातिर कृषि तथा पशुपालन क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको आवश्यकता पूरा गर्नु र अर्कोतिर नेपालमा विद्यमान युवाहरूको गम्भीर बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न सहयोग पुर्याउनु।
यस उद्देश्यका लागि १०० रोपनीभन्दा बढी जग्गा अधिग्रहण गरिसकिएको छ र भवन निर्माण कार्य अघि बढिसकेको छ। यस महान् उद्देश्यका लागि जर्मनीका नागरिक चिकित्सक डा. हान्स योआखिम श्नाइडरले Schulen fuer Nepal मार्फत सहयोग पुर्याइरहनुभएको छ।
Maxime tristique blanditiis. Nisl mattis luctus! Adipiscing eu, aperiam voluptas nulla nullam. Mattis cillum nullam.

Aliquet hac! Incididunt massa lacus, autem, deserunt aute, repud iandae sollicitudin, perferendis nostra delectus occaecat aliqua.
Nesciunt voluptas earum adipisci cubilia porta sociosqu nobis mus aliquid, tincidunt excepteur, anim etiam.
Nesciunt voluptas earum adipisci cubilia porta sociosqu nobis mus aliquid, tincidunt excepteur, anim etiam.
Nesciunt voluptas earum adipisci cubilia porta sociosqu nobis mus aliquid, tincidunt excepteur, anim etiam.
Maxime tristique blanditiis. Nisl mattis luctus! Adipiscing eu, aperiam voluptas nulla nullam. Mattis cillum nullam.
Inventore anim, habitasse. Similique ultricies ullam, maecenas praesent metus, esse aliquip. Quo commodo sociis primis, aut et blanditiis. Class cillum voltatem ipsum placerat.